एमाले र माओवादी केन्द्रबीच तालमेल असम्भव : प्रचण्ड

नवलपुर टुडे

सारांश
कठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)बीच तालमेल नहुने प्रचण्डले बताएका छन् ।
आज (बिहीबार) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिसडाँडामा आयोजित पार्टी स्थायी कमिटी बैठकमा बोल्दै यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका छन् । एमालेसँग गठबन्धन हुन नसक्ने भएकाले कांग्रेससँग विकल्प खोज्न नहुने उनले बताए ।
आगामी संघ र प्रदेशको निर्वाचनमा पनि कांग्रेससँग सहकार्य गर्ने भएकाले अन्यथा नसोच्न मातहतका नेताहरूलाई प्रचण्डले आग्रह गरेका छन् ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




