मदन भण्डारी स्पोर्ट्स एकेडमी गैंडाकोटलाई फुटबल हस्तान्तरण

नवलपुर टुडे

सारांश
गैंडाकोट । मदन भण्डारी स्पोर्ट्स एकेडमी गैंडाकोटलाई फुटबल हस्तान्तरण गरेको छ ।
एकेडेमीका अध्यक्ष नर बहादुर थापा ( नरेश ),उपाध्यक्ष एकराम थापा र प्रदेश स्तरीय महिला फूटबल खेलाडीको उपस्थितिमा फुटबल हस्तान्तरण गरेको हो । क्लब र क्लबका सम्पुर्ण गतिविधिहरुमा Aims Abroad को तर्फबाट सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।
मदन भण्डारी सपोर्ट एकेडेमी खेलाडीको हकहितको लागि सहयोग गरि दिनु भकोमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको तर्फबाट Aims Abroad लाई धन्यबाद दिएको छ ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




