परवानीपुर र सिमरा विमानस्थलमा भारी वर्षा, बाढी आउने चेतावनी

नवलपुर टुडे

सारांश
बारा । बारा, पर्सा र चितवनका केही स्थानमा भारी वर्षा भएको छ । चितवनको शक्तिखोर, बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्साको धेरै स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यी स्थानमा थप वर्षा हुने पूर्वानुमान रहेकाले राप्ती, रिउखोला, पसाहा खोला, दुधौराखोला लगायत सो क्षेत्र भई बहने स साना खोलामा आकस्मिक बाढी आउने सक्ने छ ।
तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा दिउँसो सम्म उच्च सतर्कता अपउन विभागले आग्रह गरेको छ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




