फिलिपिन्समा भूकम्प : ४ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

नवलपुर टुडे

सारांश
फिलिपिन्स, साउन ११ । फिलिपिन्समा आएको भूकम्पमा ४ जनाको मृत्यु हुनुका साथै ६० भन्दा बढी घाइते भएका छन् ।
देशको लुजोन टापुमा बुधबार ७ दशमलब १ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरुलाई नराम्ररी क्षति पु¥याएको छ ।
भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो । भूकम्पले हल्लाउने वित्तिकै मानिसहरू घरबाट बाहिर निस्किएर खाली स्थानमा पुगेका थिए । एजेन्सी

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




