धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

नवलपुर टुडे

सारांश
- झापाको बाह्रदशी गाउँपालिकामा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई जना युवकको घटनास्थलमै मृत्यु भएको छ।
- मृत्यु हुनेमा बाह्रदशी–५ चकचकीका गोपाल ताजपुरिया र सोही पालिकाको बुट्टावारीका अशोक राजवंशी रहेका छन्।
- गएराति भएको उक्त दुर्घटनाबारे इलाका प्रहरी कार्यालय विर्तामोडले आवश्यक अनुसन्धान गरिरहेको छ।

झापा । बाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडकमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ ।
विर्तामोडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख सन्तोष पाठकका अनुसार धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा बाह्रदशी–५ चकचकीका गोपाल ताजपुरिया र सोही पालिका बुट्टावारीका अशोक राजवंशीको घटनास्थलमा नै मृत्यु भएको हो । यो घटना गएरातिको हो ।

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

दाङमा यात्रुवाहक बस दुर्घटना, १४ जना घाइते

बंगलादेशमा हिंसा चर्कियो, २८ जिल्लामा बम विस्फोट

उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट

दोब्बर आम्दानी हुने भएपछि उखु खेतीमा रमाउँदै कञ्चनपुरका किसान
अरुपनि पढ्नुहोस
सबै
चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित

म्याग्दी प्रहरीको ‘ब्राबोसेरा’ अभियान

नेपालको मौसममा ‘अक्वान’ चक्रवातको प्रभाव

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
















