Opens in a new tab

यस्तो छ विदेशी मुद्राको विनिमयदर, डलरको भाउ कति छ ? (सुचिसहित)

नवलपुर टुडे

4KShares

सारांश

  • नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलरको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा निर्धारण गरेको छ।
  • एक युरोको खरिददर १६८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८ पैसा कायम गरिएको छ।
  • पाउन्ड स्टर्लिङको खरिददर २०१ रुपैयाँ ४१ पैसा तथा बिक्रीदर २०२ रुपैयाँ २२ पैसा पुगेको छ।
dida bag ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलरको बिक्रीदर १५० रुपैयाँ ५९ पैसा र खरिददर १४९ रुपैयाँ ९९ पैसा तोकेको छ ।

राष्ट्र बैंकका अनुसार एक युरोको बिक्रीदर १६९ रुपैयाँ ८ पैसा, पाउन्ड स्टर्लिङको २०२ रुपैयाँ २२ पैसा र अस्ट्रेलियन डलरको १०४ रुपैयाँ १० पैसा तोकिएको छ ।

त्यस्तै, साउदी रियालको बिक्रीदर ४० रुपैयाँ १२ पैसा, कतारी रियालको ४१ रुपैयाँ ३१ पैसा र कुवेती दिनारको ४८८ रुपैयाँ ९३ पैसा कायम भएको छ ।

CurrencyUnitBuySell
INR (Indian Rupee)100160.00160.15
USD (U.S. Dollar)1149.99150.59
EUR (European Euro)1168.41169.08
GBP (UK Pound Sterling)1201.41202.22
CHF (Swiss Franc)1182.78183.51
AUD (Australian Dollar)1103.69104.10
CAD (Canadian Dollar)1106.11106.53
SGD (Singapore Dollar)1117.38117.85
JPY (Japanese Yen)109.499.52
CNY (Chinese Yuan)122.4922.58
SAR (Saudi Arabian Riyal)139.9640.12
QAR (Qatari Riyal)141.1541.31
THB (Thai Baht)14.494.51
AED (UAE Dirham)140.8441.00
MYR (Malaysian Ringgit)136.9837.13
KRW (South Korean Won)10011.2211.26
SEK (Swedish Kroner)115.3215.38
DKK (Danish Kroner)122.5322.62
HKD (Hong Kong Dollar)119.1219.20
KWD (Kuwaity Dinar)1486.98488.93
BHD (Bahrain Dinar)1397.64399.23
OMR (Omani Rial)1389.57391.13