Opens in a new tab

भोटेकोसी बाढीमा बेपत्ता भएका जुम्लाका ६३ जनाको यकीन सूची सार्वजनिक

रासस

325Shares

सारांश

  • रसुवाको भोटेकोसी नदीमा गत भदौ १० गते आएको बाढीमा परी जुम्लाका ६३ जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
  • जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट प्राप्त विवरणका आधारमा प्राधिकरणले बेपत्ता भएकाहरूको आधिकारिक सूची सार्वजनिक गरेको हो।
  • सूचीमा रहेका बेपत्ता व्यक्तिहरू जीवित or फेला परेको भए सात दिनभित्र सम्बन्धित व्यक्ति वा परिवारका सदस्यलाई प्रमाणसहित दाबी पेस गर्न आग्रह गरिएको छ।
dida bag ad

जुम्ला । रसुवाको भोटेकोसी नदीमा गत भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका जुम्लाका ६३ जनाको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यकीन विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरणअनुसार जुम्लाका ६३ जनाको बेपत्ता सूचीको विवरण सार्वजनिक गरिएको हो ।

प्राधिकरणद्वारा जारी सार्वजनिक सूचीमा रहेका व्यक्ति जीवित रहेका वा फेला परेका भए सम्बन्धित व्यक्ति वा निजको एकाघरका परिवारका सदस्यलाई सात दिनभित्र दाबी पेस गर्न आग्रह गरिएको छ ।

प्राधिकरणले जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकीन भएर आएका विवरणका आधारमा बेपत्ता व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो ।

अरुपनि पढ्नुहोस

सबै

तिहारमा मिठाई र बत्तीको व्यापार

२०८३ कार्तिक २२ | बिहान ०६:०७ बजे

आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

२०८३ कार्तिक २२ | बिहान ०६:०७ बजे

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

२०८३ कार्तिक २२ | बिहान ०६:०७ बजे