Opens in a new tab

सुनचाँदीको मूल्य घट्यो

नवलपुर टुडे

2.5KShares

सारांश

  • स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले घटेको छ।
  • चाँदीको मूल्यमा पनि प्रतितोला रु १०० ले कमी आएको छ।
  • महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु दुई लाख ८९ हजार ५०० र चाँदी रु चार हजार २५५ कायम भएको छ।
dida bag ad

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार ७०० र चाँदीको मूल्य रु १०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८९ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार २५५ कायम भएको छ ।

छापावाल सुन मङ्गलबार प्रतितोला रु दुई लाख ९२ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३५५ कायम भएको थियो ।

अरुपनि पढ्नुहोस

सबै

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

२०८३ कार्तिक २८ | बिहान ०६:०७ बजे

यस्तो छ आजको विनिमयदर

२०८३ कार्तिक २८ | बिहान ०६:०७ बजे

बसको ठक्करबाट बालिकाको मृत्यु

२०८३ कार्तिक २८ | बिहान ०६:०७ बजे