अर्थ

यस्ताे छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुर टुडे
२०८३ जेष्ठ २० | बिहान ०६:०२ बजे

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११० रुपैयाँ २५ पैसा तोकिएको छ ।

युरोपियन युरो १ को खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ९० पैसा र बिक्रीदर २०५ रुपैयाँ ७० पैसा गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 152.13 152.73
EUR  (European Euro) 1 177.19 177.88
GBP  (UK Pound Sterling) 1 204.90 205.70
CHF  (Swiss Franc) 1 193.69 194.45
AUD  (Australian Dollar) 1 109.26 109.69
CAD  (Canadian Dollar) 1 109.83 110.26
SGD  (Singapore Dollar) 1 118.98 119.45
JPY  (Japanese Yen) 10 9.52 9.56
CNY  (Chinese Yuan) 1 22.50 22.58
SAR  (Saudi Arabian Riyal) 1 40.54 40.70
QAR  (Qatari Riyal) 1 41.73 41.90
THB  (Thai Baht) 1 4.67 4.69
AED  (UAE Dirham) 1 41.42 41.59
MYR  (Malaysian Ringgit) 1 38.37 38.52
KRW  (South Korean Won) 100 10.02 10.06
SEK  (Swedish Kroner) 1 16.38 16.44
DKK  (Danish Kroner) 1 23.71 23.80
HKD  (Hong Kong Dollar) 1 19.41 19.49
KWD  (Kuwaity Dinar) 1 495.86 497.82
BHD  (Bahrain Dinar) 1 403.52 405.11
OMR  (Omani Rial) 1 395.13 396.69
 

कमेन्टहरु