आज देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नवलपुर टुडे


काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बादल लागेको छ भने केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो र राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा भने आंशिक बदली रहने जनाइएको छ।

सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल


अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए
अरुपनि पढ्नुहोस
सबै
वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश


















