कास्कीमा दोस्रो दिनको ‘स्वीप अप्रेसन’ : ६१ जना पक्राउ

रासस
२०८३ बैशाख ११ | मध्यान्ह १२:०१ बजे

पाेखरा । कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप अप्रेसनमा थप ६१ जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयले लागुऔषध बिक्री तथा सेवन, मदिार पान गरेर समाजमा अशान्ति फैलाउने, गुण्डागर्दीको अभियोगमा उनीहरूलाई पक्राउ गरेको हो ।

















