पेरिसमा १०२ मिलियन डलरका गरगहना चोरी, झ्याल फुटाउन क्रेन ल्याएका थिए

एजेन्सी


पेरिस । पेरिसको विश्व प्रसिद्ध लुभ्र संग्रहालयबाट बहुमूल्य गरगहना र हीरा चोरीको आरोपमा दुई संदिग्ध पक्राउ परेका छन् ।उनीहरू सेन-सेन्ट-डेनिस क्षेत्रका बासिन्दा रहेका समाचारहरूमा जनाइएको छ, जुन फ्रान्सको सबैभन्दा पिछडिएको क्षेत्रहरूमध्ये एक मानिन्छ ।
अधिकारीहरूका अनुसार एक संदिग्धलाई शनिबार राति पेरिस-चार्ल्स डी गाल विमानस्थलमा अल्जेरियाका लागि विमान चढ्न लागेका बेला हिरासतमा लिइएको थियो । दोस्रो संदिग्धलाई केही समयपछि पेरिस क्षेत्रबाटै पक्राउ गरिएको थियो ।

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु
अरुपनि पढ्नुहोस
सबै
स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
















