हमासले गाजामा आक्रमण गर्ने तयारी गरिरहेको अमेरिकाको दाबी

एजेन्सी


वासिङ्टन डीसी । हमासले गाजामा नागरिकहरूलाई आक्रमण गर्ने योजना बनाएको सङ्केत गर्ने विश्वसनीय रिपोर्टहरू प्राप्त भएको अमेरिकी विदेश मन्त्रालयले शनिबार चेतावनी दिएको छ ।
गाजा शान्ति सम्झौताका अन्य ग्यारेन्टरहरू इजिप्ट, कतार र टर्कीलाई पहिले नै जानकारी गराइसकेको र हमासले युद्धविरामका सर्तहरू पालना गर्न माग गरेको बताइएको छ । हमासले यो आक्रमण गर्यो भने गाजाका जनताको सुरक्षा सुनिश्चित गर्न र युद्धविराम कायम राख्न कदम चालिने अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















