Opens in a new tab

देशभरबाट मनसुन बाहिरियो, कोशीमा वर्षाको सम्भावना कायमै

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बहिरिसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।

 

अरुपनि पढ्नुहोस

सबै

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

२०८३ कार्तिक २८ | बिहान ०६:०७ बजे

यस्तो छ आजको विनिमयदर

२०८३ कार्तिक २८ | बिहान ०६:०७ बजे

बसको ठक्करबाट बालिकाको मृत्यु

२०८३ कार्तिक २८ | बिहान ०६:०७ बजे