गाजामा युद्ध रोक्न ट्रम्प र अरब–इस्लामिक नेताहरूबिच भेटवार्ता

एजेन्सी


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा मुद्दामा अरब र इस्लामिक देशका नेताहरूसँग भेटवार्ता गरेका छन् । ह्वाइट हाउसले सो बैठकको भिडियो सार्वजनिक गरेको छ । यसमा ट्रम्पले सबै नेताहरूलाई सम्बोधन गरेका छन् ।
‘यो बैठक धेरै महत्त्वपूर्ण छ । हामी गाजामा युद्ध समाप्त गर्न चाहन्छौँ । सायद हामी यसलाई अहिले नै समाप्त गर्न सक्छौँ,’ उनले भने,‘हामी बन्धकहरूलाई फिर्ता ल्याउन र युद्ध रोक्न सक्छौँ कि भनेर छलफल गर्न भेला भएका छौँ ।’

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















