अर्थ

पूर्व प्रेमिकालाई बिर्सन ६ दिनसम्म जंगलमा बास बसेपछि…

नवलपुर टुडे
२०८२ असार २८ | मध्यान्ह ०२:०३ बजे
 

त्यो समयमा उनले जंगली फलफूल खाए र मुहानको पानी पिएर बिताए। लामो समय घर नआएपछि चिन्तित उनका दाइले प्रहरीमा उजुरी गर्नुपरेको थियो। 

सीसीटीभी फुटेजमा सियाओलिन आफ्नो फ्ल्याटबाट डलाङ पहाडी क्षेत्रतर्फ निस्किएको देखिएको थियो। 

युहाङ प्रहरीले तुरुन्तै कारबाही गर्यो। त्यसपछि एक सयभन्दा बढी अधिकारी, स्थानीय स्वयंसेवक, कुकुर टोली र ड्रोनको सहयोगमा सियाओलिनको खोजी सुरु गरियो।

६ दिनपछि २६ जुनको बिहान सियाओलिनलाई एउटा पार्कमा फेला पारिएको चिनियाँ सञ्चारमाध्यमले जानकारी दिएका छन्। 

कमेन्टहरु