थाइल्यान्डमा सुरक्षा विमान दुर्घटना, ६ जनाको मृत्यु

नवलपुर टुडे


थाइल्यान्ड । थाइल्यान्डमा सुरक्षा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । फेत्चाबुरी प्रान्तको रिसोर्ट सहर हुआ हिनको किनारमा शुक्रबार प्रहरी विमान दुर्घटना भएको हो ।
थाइल्यान्डको राष्ट्रिय प्रहरीले विमान उडान भरेको केही समयपछि समुद्रमा दुर्घटनाग्रस्त भएको र त्यसमा सवार सबै ६ जनाको मृत्यु भएको बताएको छ ।
प्रहरीले प्यारासुट प्रशिक्षणका लागि परीक्षण उडान गरिरहेका बेला विमान दुर्घटना भएको बताएको छ । सिह्न्वा/न्युज एजेन्सी नेपाल ।

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै
नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी
















