सदनमा कसरी प्रस्तुत हुने रणनीति तय गर्दै माओवादी केन्द्र

नवलपुर टुडे


काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
बैठक भोलिबाट सुरु हुने हिउँदे अधिवेशनमा केन्द्रित हुनेछ । संसद्को प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र सदनमा कसरी पस्तुत हुने भन्ने रणनीति तय गर्न बैठक बस्न लागेको हो ।
अध्यादेश, विधेयक, सदनको प्रभावकारितालगायत विषयमा संसदीय दलको बैठकमा छलफल हुनेछ ।
सरकारले संसद्को हिउँदे अधिवेशन भोलिबाट सुरु हुनेगरी बोलाएको छ । संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक भोलि दिउँसो १ बजे बस्ने तय छ ।

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा
अरुपनि पढ्नुहोस
सबै
जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई
















