Opens in a new tab

देश

तुलाधरप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रम ओली

रासस
२०८१ कार्तिक १३ | बिहान ११:०७ बजे
मानवअधिकारवादी नेता तथा पूर्वमन्त्री पद्मरत्न तुलाधरको छैठौँ स्मृति दिवसका अवसरमा पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानसहित विभिन्न संस्थाहरुले मङ्गलबार शङ्खधर साख्वा स्मृति पार्क, रत्नपार्कमा आयोजना गरेको कार्यक्रममा स्वर्गीय तुलाधरको सालिकमा श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय / रासस

कमेन्टहरु