बाजुरामा भीरबाट लडेर एक महिलाको मृत्यु

उमेश रोकाया

बाजुरा, भदौ १३। बाजुरामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका–६ नाइनाकी अन्दाजी २२ वर्षीया निर्मला बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।
बुधबार दिउँसो गाउँ नजिकैको जंगलमा घाँस काट्ने क्रममा भीरबाट लडेर बिष्टकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रविन्द्रसिंह कार्कीले बताएका छन् ।
अहिले प्रहरीकाे टाेलि घटनास्थलमा पुगेकाे र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा
अरुपनि पढ्नुहोस
सबै
जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई
















