भाइरल ‘सरिता बाजे’ लाई गाई उपहार

जगत ठाडा मगर


काभ्रे । ऊँ माता मनकामना जेनि ट्रष्टद्वारा ‘गाई’ काे बाँच्छिसहित अर्जुन प्रसाद ढकाल भाइरल ‘सरिता बाजे’ लाई शनिबार मंसिर ३० गते दान गरेको छ । आपतविपतकी देवी एवम् ऊँ माता मनकामना जेनि ट्रष्ट नेपालकी अध्यक्ष माता मनकामना जेनि श्रेष्ठले एक लाख परेकाे गाई काे बाँच्छिसहितलाई विशेष पूजाआजा गरेर हस्तातरण गरिएको थियो ।
आजभन्दा करिब ६ महिना अगाडि गाई वितेको स्वरूप अहिले दुधुदुहुने बाच्छि सहित गाई कोशेलीको पाउँदा एक दम खुशी लागेको सरिता बाजेले जनाए । माता मनकामना जेनि श्रेष्ठले मैले गाई दिन्छु भनेको वाचा अनुरुप सरिता बाजेलाई गाई दिन पाउँदा खुशी लागेकाे जनाउँदै गाईलाई राम्ररी हेरविचार गरेर लालन पालन गरेबापत बचेको दुध बेच्न अनुरोध गरिन् ।
गाई दान कार्यक्रममा जुंगे बाजे र सरिता बाजेले मन्त्र मुग्ध पार्ने सरिता कति राम्रो मायाको बोली लगायतकाे गीत गाउनु भएकाे थियाे । करिब ९ बर्षदेखि मानवीय तथा समाज सेवा सर्मपित ऊँ माता मनकामना जेनि टष्टले आज भन्दा दुई बर्ष अगाडिदेखि ऊँ माता शक्तिशाली दियो अभियान तथा दिन दुखिकाे सहयाेगका लागि समेत सम्पूर्ण भक्तजनहरूलाई गक्ष अनुसार Laxmi sunrise Bank 2041377268011009 सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

बोलेरो दुर्घटनामा एक महिलाको मृत्यु, ९ जना घाइते

श्रीराम जानकी विवाहपञ्चमीको तयारी तीव्र, विभिन्न उपसमिति गठन

आज पहाडमा आंशिक बादल, तराईमा हुस्सु
अरुपनि पढ्नुहोस
सबै
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज हरिबोधिनी एकादशी: तुलसी र भगवान् विष्णुको विवाह गरिँदै

गण्डकीमा विपद्पछिको पुनःनिर्माण गर्न साढे ८ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान

प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत मधेसमा नयाँ सरकारबारे अन्योल
















