गोरखामा एक महिलाको शव फेला

जगत ठाडा मगर


काठमाडौं, मंसिर २१ । गोरखामा एक जना महिलाको शव फेला परेको छ ।
पालुङटार नगरपालिका वडा नं ६ कुमालटारीस्थित गोरेटो बाटोमा बिहीबार एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । गोरेटोको छेउमा करिब २५ वर्षीया महिलाको शव फेला परेको हो ।
शवको सनाखत नभएकोले गोरखा प्रहरीले फेसबुकमा तस्बिर सार्वजनिक गरेको छ । शव रातो ब्ल्यांकेटले बेरेको अवस्था फेला परेको प्रहरीले जनाएको छ ।

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

बोलेरो दुर्घटनामा एक महिलाको मृत्यु, ९ जना घाइते

श्रीराम जानकी विवाहपञ्चमीको तयारी तीव्र, विभिन्न उपसमिति गठन

आज पहाडमा आंशिक बादल, तराईमा हुस्सु
अरुपनि पढ्नुहोस
सबै
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज हरिबोधिनी एकादशी: तुलसी र भगवान् विष्णुको विवाह गरिँदै

गण्डकीमा विपद्पछिको पुनःनिर्माण गर्न साढे ८ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान

प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत मधेसमा नयाँ सरकारबारे अन्योल
















