भारतीय अभिनेत्री दीपिका पादुकोणले फिफा विश्वकपको समापनमा ट्रफी अनावरण गर्ने

नवलपुर टुडे


काठमाडौं । भारतीय अभिनेत्री दीपिका पादुकोणले कतार संस्करणको फिफा विश्वकप फुटबलको समापन समारोहमा ट्रफी अनावरण गर्ने भएकी छन् । फिफाको इतिहासमा कुनै विश्व सेलिव्रिटीले पहिलोपटक ट्रफीलाई अनावरण गर्न लागेको खबर भारतीय संचारमाध्यमले लेखेका छन् ।
अन्तिम खेल पुस ३ गते आइतबार लुसैल रंगशालामा हुँदैछ । स्रोतका अनुसार विश्वकप समारोहमा भाग लिन दीपिका चाँडै कतारतर्फ प्रस्थान गर्ने भएकी छन् । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा जुरीको रुपमा सहभागि भएको केही महिनामै दीपिकालाई यो मौका प्राप्त हुन लागेको हो । यसैसाता जारी विश्वकपको फ्यान फेस्टिभलमा बलिउड अभिनेत्री नोरा फतेहीले नृत्य र गायन प्रस्तुत गरेकी थिइन् ।
फ्यानले दीपिका पादुकोणलाई शाहरुख खानको आगामी फिल्म ‘पठान’मा देख्न पाउनेछन् ।

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा
अरुपनि पढ्नुहोस
सबै
जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई
















