लहानबाट लागुऔषधसहित २ जना पक्राउ

नवलपुर टुडे

सारांश
सिरहा । सिरहाको लहानबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा लहान नगरपालिका – १ बस्ने बर्ष ३० को दिलिप साह र सोही नगरपालिका – ७ बस्ने बर्ष २८ को गोपाल दास रहेको प्रहरीले जनाएको छ ।
उनिहरुलाई आईतवार जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय लहानबाट प्रहरी नायव उपरिक्षक कुमार प्रसाद मैनालीको नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले लहान नगरपालिका अस्पताल चोकस्थित सगरमाथा होटेलबाट लागुऔषधसहित पक्राउ गरेको हो ।
उनिहरुले लागूऔषध सम्बन्धी शंकास्पद कारोवार गरिरहेकाे बिशेष सुचनाको आधारमा खानतलाशी गर्दा फेनरागन- ९९१ एम्पुल, डाईजिपाम- ९९१ एम्पुल, ब्युप्रिनोर्फिन- ९९१ एम्पुल, स.६ प. ६३३ नं. को मोटरसाईकल थान- १, मोबाईल थान-२ (नोकिया सादा सेट थान-१, र ओपो कम्पनीको मोबाईल सेट थान-१)सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाईएको सिराहा प्रहरीले जनाएको छ ।

बेपत्ता एयर एम्बुलेन्सकाे भग्नावशेष फेला

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

कृषि उपज केन्द्रबाट किसान र उपभोक्ता लाभान्वित

लठैत र डकैती शैलीमा त्रिवि सभा हुनै सक्दैन : स्ववियु अलुम्नाई

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
अरुपनि पढ्नुहोस
सबै
महालक्ष्मीको १६ दिने व्रत समापन

जुम्लामा उद्योग खारेजी गर्नेको संख्या बढ्दै

यी हुन् दसैँ बिदामा घुमफिर गर्न उपयुक्त लमजुङका १० गन्तव्य

तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास
















