प्रदेशसभा सदस्यमा गंगेश तिवारीको चर्चा

नवलपुर टुडे

सारांश
कपिलवस्तु, साउन २२ । कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ११ बडेगाउ बस्ने गंगेश नाथ तिवारीको चर्चा मंसिर ४ गते हुने प्रदेश सभा सदस्यमा कपिलवस्तुको निर्वाचन क्षेत्र नं २ को क’ बाट उमेदवारी दिने हो कि स्थानीयहरूले चर्चा गर्न थालेका छन् l
तिवारी एक सामाजिक अभियन्ता भएर करिब दुई दशक देखि विभिन्न सामाजिक कार्यमा समाजसेवा गर्दे आएका एक शिक्षित व्यकितत्व, स्वच्छ छबि भएका, इमानदार, युवा संघर्षशील, कर्तव्य परायण, निष्ठावान व्यक्तित्व रहेका उनी प्रदेशसभा सदस्यमा निर्वाचनमा भाग लिए राम्रो हुने स्थानीयस्तरमा चर्चा गर्न लागेका छन् ।आउने मंसिर ४ गते हुन लागेको प्रदेश सभा सदस्यमा तपाईको चर्चा चलेको प्रश्नमा गंगेश नाथ तिवारीले जवाफ दिदै भने कि जनता लोकतंत्रमा सबैभन्दा सर्वोपरि रहेको जनताको साथ र समर्थन आफू पाउने आशासमेत रहेको बताउदै जनताको चाहना, पार्टी कार्यकर्ता तथा नेकपा एमाले पार्टीको निर्णय आए आफू कदम पछाडि नहटाउने बताए l

बेपत्ता एयर एम्बुलेन्सकाे भग्नावशेष फेला

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

कृषि उपज केन्द्रबाट किसान र उपभोक्ता लाभान्वित

लठैत र डकैती शैलीमा त्रिवि सभा हुनै सक्दैन : स्ववियु अलुम्नाई

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
अरुपनि पढ्नुहोस
सबै
महालक्ष्मीको १६ दिने व्रत समापन

जुम्लामा उद्योग खारेजी गर्नेको संख्या बढ्दै

यी हुन् दसैँ बिदामा घुमफिर गर्न उपयुक्त लमजुङका १० गन्तव्य

तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास
















