प्रतापपुर – ८ मा माओबादी केन्द्रका संतोष राजभरको प्यानलसहित निर्वाचित

नवलपुर टुडे
२०७९ जेष्ठ ५ | बिहान १०:०२ बजे

खुरसेद हजाम
नवलपरासी, जेठ ५ । पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका – ८ बाट नेकपा माओबादी केन्द्रको उम्मेदवार संतोष राजभर निर्वाचित भएका छन ।
बुधबार साँझ सम्पन्न मतगणनामा ८४३ मत ल्याएर प्यानलसहित विजयी भएका हुन । राजनीतिमा लागेका राजभर पहिलो स्थानीय चुनावमा पनि आफ्नो उमेदावरी दिएका थिए । उनी केहि मतअन्तरले पराजित भएका थिए । राजभर पराजित भएपनि समाज प्रति लगाव समाज प्रति चिन्ता लिईरहेका राजभर यस पटक निर्वाचित भएका छन ।
उनले निकटम प्रतिद्वन्दी स्वतन्त्र उमेदवारी दिएका कादिर अलीलाई ८६ मतले पराजित गरी निर्वाचित भएका छन ।






















