देश

के पि राजासग मिल्याे- शेरबहादुर देउवा

नवलपुर टुडे
२०७७ मंसिर २९ | मध्यान्ह ०३:०८ बजे

मंसिर२९,काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारकै कारण सडकमा राजा आऊ देश बचाऊको नारा लागेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको त होइन भन्ने आशंका गरे ।

सरकारविरुद्ध हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको बताए । उनले भने, ‘ओली नै राजासँग मिलेको भए थाहा छैन । होइन भने कसरी आन्दोलन भएको छ ?’

कमेन्टहरु