देश

सरकारबिरुद्द काँग्रेसकाे सडक आन्दाेलन

नवलपुर टुडे
२०७७ मंसिर २९ | मध्यान्ह ०३:०८ बजे

मंसिर२९, काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेको हो ।

photo 2020 12 14 15 34 32

काठमाडौंमा पनि प्रदर्शन भएको छ । विभिन्न स्थानबाट आएको जुलुस शान्तिबाटिकामा पुगेर सभामा परिणत हुनेछ र वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् ।

photo 2020 12 14 15 34 39

कमेन्टहरु