याैन क्रियाबाट प्रभावित भए किशोर किशोरी


लेखक : महेश यादब नवलपरासी । बिश्वमा हजारौं किशोर किशोरीहरु याैन क्रिया अर्थात सेक्सुअल जस्तो समस्यामा परिहेका छन । त कतिपय समस्या समाधान गर्न नसकेर मृत्युुकाे नजिक हुनुका साथै मर्ने पनि गरेका छन । बर्तमान समयमा हेर्ने हाे भने बल्तकार, याैन हिसां र याैन हिंसामा परेर मृत्युु हुनेकाे संख्या बढदै गएको छ । बिश्व स्वास्थ संगठनका अनुसार बलात्कार याैन हिसां जस्ता घटना हुनुकाे मुख्य कारण किशोर किशोरी अर्थात केटाकेटीहरुले याैन क्रिया र सेक्सुअल जस्तो सम्बन्धलाई राेक्न र आफै समाधान गर्न नसकेको हुनाले यस्तो समस्या बढ्दै गएको छ ।
प्रकृतिले दिएको मानिसकाे जन्म र मृत्युलाई कसैले राेक्न वा बाधा पुर्याउन सक्दैन । त्यसैगरी एउटा मानिस जन्मे देखि नै एकअर्का माथि निर्भर भएको हुन्छ । र उसले आफ्नाे याैन क्रिया वा सेक्सुअल प्रक्रियालाई आफै मात्र सधै समाधान गर्न सक्दैन । वास्तवमा सक्रिय यौनक्रिया जीवनकै अहंम हिस्सा हो । यसले खासगरी दम्पती बीचको सम्बन्धलाई सुमधुर राख्न सहयोग गर्छ ।
तर, बर्तमान समयकाे प्राकृतिक बनावटले किशोर किशोरीहरु पनि याैन क्रिया र सेक्सुअल समस्याकाे सिकार भएका छन । किशोर किशोरीहरुकाे आपसि सम्बन्ध, भेटघाट, घुमफिर, शारीरिक तथा मानसिक थकान, तनाव आदिले गर्दा यौन क्रियाबाट प्रभावित भएका छन । यस्तो अवस्थामा के गर्ने कसरी गर्ने छिटै निर्णय लिन नसकेकोले बलात्कार तथा याैन सिकार गर्ने गरेका छन । र बलात्कार तथा याैन सिकारमा परेका छन । र यस्तो अवस्थामा किशोर किशोरी आफु कतिकाे सेक्सुअली फिट छौ भन्ने कुराको ख्याल गर्न नसकेको हुदा पनि याैन क्रियाकाे समस्य बढ्दै गएको छ ।






















