देश

खसआर्य तर्फको सहमहामन्त्रीमा देउवा प्यानलका राठौर निर्वाचित

जगत ठाडा मगर
२०७८ पुस २ | मध्यान्ह ०४:०९ बजे

काठमाडौं । नेपाली काँग्रेसको खसआर्यतर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलका किशोरसिंह राठौर निर्वाचित भएका छन् ।

शुक्रबार आएको सहमहामन्त्रीको मत परिणाममा शेखर कोइराला प्यानलका देवराज चालिसेलाई पराजित गर्दै राठौर निर्वाचित भएका हुन् ।

राठौरले २५७६ मत ल्याएका छन् भने देवराज चालिसे २०५९ मत ल्याएका छन् ।

कमेन्टहरु