राजनीति

पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश अधिवेशन गर्ने एमालेको निर्णय

जगत ठाडा मगर
२०७८ मंसिर २५ | मध्यान्ह ०५:०८ बजे

काठमाडौं । नेकपा एमालेले पुस २३ देशभर जिल्ला अधिवेशन गर्ने र माघ ८ गते सबै प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ ।

आज बसेको एमाले केन्द्रीय कमिटी बैठकले उक्त निर्णय गरेको हो । एमाले दशौंँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक आज बसेको हो । जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा बसेको आजको बैठकले एमाले सल्लाहकार परिषदको अध्यक्ष समेत चयन गरेको छ ।

नेता अमृतकुमार बोहोरालाई परिषद अध्यक्षमा नियुक्त गरेका छन् ।

कमेन्टहरु