Opens in a new tab

देश

कांग्रेस महाधिवेशन : काठमाडौको सभापतिमा बानियाँ

जगत ठाडा मगर
२०७८ मंसिर १३ | बिहान ०९:०८ बजे

काठमाडौ । नेपाली कांग्रेस काठमाडौ जिल्ला सभापतिमा सबुज बानियाँ निर्वाचित भएका छन्।

बानियाँले एक हजार नौ सय ५७ मत प्राप्त गरि विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले एक हजार ८९ मत प्राप्त गरे । त्यस्तै उप सभापतिमा राजकुमार नकर्मि ,गोकर्ण केसी निर्वाचित भएका छन् ।

सचिवमा गोबिन्द पुडासैनी, ईन्द्र बहादुर थापा निर्वाचित भए भने सहसचिव रोमेलश श्रेष्ठ, डा. अमिता प्रधान निर्वाचित भएका छन्।

बानियालाई नेता प्रकाशमान सिंह र गगन थापाको साथ रहेको थियो ।कार्किलाई सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौलाको साथ रहेको थियो ।

कमेन्टहरु