अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

प्रदिप सिंह

सारांश
लहान १२ असोज । मिसन २०८४ अन्तर्गत स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गाउँपालिका अध्यक्ष पदमा रामबालक यादवले उम्मेदवारी दिने घोषणा गरेका छन्।
पेशाले विज्ञान शिक्षक रहेका यादवले शिक्षा, स्वास्थ्य कृषि तथा भौतिक पूर्वाधारको विकासलाई प्राथमिकतामा राख्ने बताएका छन्। निर्वाचित भए पालिकाको शिक्षा प्रणाली सुधारसँगै विद्यालयमा देखिएका विकृति हटाउन काम गर्ने उनको भनाइ छ।
सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकाका यादव विभिन्न शैक्षिक संस्थामा आबद्ध रही विद्यार्थीलाई ज्ञानसँगै साक्षरता अभियानमा सक्रिय रहँदै आएका छन्। अब पढाएर मात्रै हुँदैन पालिकाको शिक्षा प्रणाली र विद्यालयमा देखिएका विकृति सुधार्नुपर्छ उनले नवलपुर टुडे सँग भने।

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबिच लोकतान्त्रिक सहकार्यको इतिहास छ : अध्यक्ष खर्गे

दसैँअघि नै बेत्रावतीमा बेलीब्रिज सञ्चालनमा आउने

पार्टीको जिम्मेवारीसँगै जिल्लाको समृद्ध विकासमा प्रतिबद्ध रहने शाहानिको भनाइ

विजयनगरमा जिल्ला स्तरीय इनामी क्विज प्रतियोगिता सम्पन्न

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी
अरुपनि पढ्नुहोस
सबै
स्पेनमा घर भाडा र आवास सङ्कट : लाखौँ प्रदर्शनकारी सडकमा

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

जापानमा महिलाको हत्या गरेको आरोपमा एक अमेरिकी नौसैनिक पक्राउ

















