समाज

प्रधानाध्यापकलाई विप्लव कार्यकर्ताले दले कालोमोसो

जगत ठाडा मगर
२०७८ मंसिर ९ | मध्यान्ह ०६:०८ बजे

काठमाडौं । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले एक शिक्षकलाई कालोमोसो दलेका छन ।

जाजरकोटको नलगाड नगरपालिका वडा न.१२ मा रहेको बिरेन्द्र हिमालय माविका प्रधानाध्यापक चन्द्र बहादुर केसीलाई नेकपा निकट अखिल(क्रान्तिकारी)ले कालोमेसो दलेको जनाएको छ।

केसीले भ्रष्टाचार गरेको आरोप विप्लव कार्यकर्ताले लगाएका छन ।

यस्ता छन् विप्लव समूहको आरोप :

photo 2021 11 25 04 39 04

photo 2021 11 25 04 39 07

कमेन्टहरु