अर्थ

आजका लागि यस्तो छ, विदेशी मुद्राको विनिमयदर

नवलपुर टुडे
२०८३ असार ४ | बिहान ०७:०३ बजे

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०८ रुपैयाँ १३ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०३ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 150.95 151.55
EUR  (European Euro) 1 174.95 175.65
GBP  (UK Pound Sterling) 1 202.36 203.17
CHF  (Swiss Franc) 1 190.37 191.12
AUD  (Australian Dollar) 1 106.55 106.97
CAD  (Canadian Dollar) 1 107.71 108.13
SGD  (Singapore Dollar) 1 117.62 118.08
JPY  (Japanese Yen) 10 9.42 9.46
CNY  (Chinese Yuan) 1 22.33 22.42
SAR  (Saudi Arabian Riyal) 1 40.22 40.38
QAR  (Qatari Riyal) 1 41.40 41.57
THB  (Thai Baht) 1 4.63 4.65
AED  (UAE Dirham) 1 41.10 41.27
MYR  (Malaysian Ringgit) 1 37.11 37.25
KRW  (South Korean Won) 100 9.95 9.99
SEK  (Swedish Kroner) 1 16.06 16.13
DKK  (Danish Kroner) 1 23.40 23.50
HKD  (Hong Kong Dollar) 1 19.27 19.34
KWD  (Kuwaity Dinar) 1 491.77 493.73
BHD  (Bahrain Dinar) 1 400.39 401.98
OMR  (Omani Rial) 1 392.09 393.65

कमेन्टहरु