समाज

हत्या, हिंसा र विध्वंसबाट जन्मेको सरकार हाे : मुक्ति गैरे

नवलपुर टुडे
२०८३ जेष्ठ १६ | बिहान ०९:०२ बजे

काठमाडौं । सरकारले आव २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटमा प्राविधिक र निशुल्क शिक्षालाई निरुत्साहित गरेको टिप्पणी गरेका छन् । उनले सरकारले हत्या, हिंसा र विध्वंसबाट सरकार जन्मेको पनि संज्ञा दिए ।

उनले भने याे सरकारले सामुदायिक विद्यालयमा पनि शुल्क असुल्न घुमाउरो तरिकाले अभिभावककाे सहयोग स्विकार्ने निति अवलम्बन गरेको छ । उनलेे गरेको टिप्पणी जस्ताको त्यस्तै :`हत्या, हिंसा र विध्वंसबाट जन्मेको सरकारले प्राविधिक र निशुल्क शिक्षालाई निरुत्साहित गर्दै अभिभावकको सहयोग भनेर घुमाउदो तरिकाले शुल्क असुल्ने निति अवलम्बन गरेछ ।´

कमेन्टहरु