देश

यस्ता छन् शासकीय सुधारका लागि सरकारका १०० कार्यसूची (पूर्णपाठ)

नवलपुर टुडे
२०८२ चैत्र १५ | बिहान ०८:१२ बजे

काठमाडौं । सरकारले शासकीय सुधारका लागि १०० कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको हो ।

जेनजी आन्दोलन जाँचबुझ आयोगले भदौ २४ को घटना छानबिन नगरेपछि सरकारले उक्त घटना छानबिन गर्न उच्चस्तरीय समिति बनाउने कार्ययोजनामा उल्लेख छ । उक्त समितिले घटनासम्बन्धी सम्पूर्ण विवरण संकलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरेर प्रतिवेदन पेस गर्नेछ । त्यस्तै, जेनजी सहिद परिवारका सदस्यलाई योग्यताअनुसार १०० दिनभित्र जागिर उपलब्ध गराउने उल्लेख छ । 

कार्ययोजनाअनुसार, सरकारले १५ दिनभित्र भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय समिति बनाउने छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहनेगरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने भएको हो ।    

हेर्नुहोस् १०० बुँदे कार्यसूची:

photo 1 a5cdb3bf photo 21 0c3f6f3c photo 22 10417542 photo 23 0ed6789d photo 24 bc5d4022 photo 25 e55b1b91 photo 27 1429ffb7 photo 28 ce4d483c photo 29 a3ff2e88 photo 33 a2208790 photo 34 8b99a9f6 photo 35 dbeca0e3 photo 36 c9d212da

 
 
 
 

कमेन्टहरु