नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

रासस
29


महेन्द्रनगर, फागुन २८। एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र लगेर नाबालिकालाई बलात्कार गरेको आरोपमा भीमदत्त नगरपालिका–९ का ४० वर्षीय हीरा नाथ र भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय नरेश नाथलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बलात्कारको सूचनाका आधारमा दुई जनालाई पक्राउ गरी विस्तृत अनुसन्धान भइरहेको बताउनुभयो । “अहिले प्रहरीले विस्तृतमा अनुसन्धान गर्दैछ”, प्रहरी निरीक्षक थापाले भन्नुभयो, “जङ्गलभित्र लगेर बालिकामाथि जबरर्जस्ती करणी गरेको उजुरीपछि प्रहरी अनुसन्धानमा जुटेको हो ।”

सामूहिक फूलखेतीले दिलाएको सफलता…
२०८३ मंसिर १ | बिहान ०७:०८ बजे

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंसिर १ | बिहान ०६:०८ बजे

१४९ रुपैयाँमा झर्यो अमेरिकी डलरको मूल्य
२०८३ मंसिर १ | बिहान ०६:०८ बजे

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
२०८३ मंसिर १ | बिहान ०६:०८ बजे

पर्यटक पर्खिरहेको डिल्पु कुण्ड
२०८३ मंसिर १ | बिहान ०६:०८ बजे
अरुपनि पढ्नुहोस
सबै
जेनजी आन्दोलनमा फरार भएका दुई कैदीबन्दी पक्राउ
२०८३ मंसिर १ | बिहान ०६:०८ बजे

प्रस्तावित यौन हिंसासम्बन्धी विधेयकमा थप सुधारको आवश्यकता छ : सरोकारवाला
२०८३ कार्तिक ३० | मध्यान्ह ०५:०७ बजे

खराब कर्जा असुलीमा अर्थमन्त्री डा. वाग्लेको जोड
२०८३ कार्तिक ३० | मध्यान्ह ०५:०७ बजे

दशौँ राष्ट्रिय खेलकुदका निम्ति आर्मीको फुटबल टोली सुर्खेतमा
२०८३ कार्तिक ३० | मध्यान्ह ०५:०७ बजे












