नवलपुर टुडेका पत्रकार देवराज यादव अन्तर्राष्ट्रिय सञ्चार अवार्डबाट सम्मानित

नवलपुर टुडे

सारांश
सुनसरी । कोशी न्युज २४ का सञ्चालक तथा नवलपुर टुडेका कोशी प्रदेश प्रमुख पत्रकार देवराजा यादवलाई अन्तर्राष्ट्रिय सञ्चार अवार्डबाट सम्मानित भएका छन । सुनसरीका पत्रकार देवराजा यादवले अन्तर्राष्ट्रिय सञ्चार अवार्ड प्राप्त गर्नुभएको हो।
अपन स्वर्ग नेपाल कला संस्कृति चलचित्र महासङ्घले विभिन्न विधामा नेपाल र भारतका साहित्य, कला र सञ्चार क्षेत्रका व्यक्तिलाई सुनसरी जिल्लाको इनरुवामा आयोजित कार्यक्रममा अवार्ड प्रदान गरेको हो । कार्यक्रममा कोशी न्युज २४ का सन्चालक तथा नवलपुर टुडेका कोशी प्रदेश प्रमुख देवराजा यादवलाई सञ्चार अवार्ड प्रदान गरिएको हो ।
सुनसरी जिल्लामा रहेर सञ्चारकर्मबाट समाजमा योगदान गरेको भन्दै यादवलाई सञ्चार अवार्ड प्रदान गरिएको हो ।शनिबार महासङ्घका अध्यक्ष झोटन मेहता र विशेष अतिथि एसएन मेहताले यादवलाई सञ्चार अवार्ड प्रदान गरेका हुन ।
सोही कार्यक्रममा पत्रकार जयकृष्ण यादवसमेत अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन ।

बेपत्ता एयर एम्बुलेन्सकाे भग्नावशेष फेला

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

कृषि उपज केन्द्रबाट किसान र उपभोक्ता लाभान्वित

लठैत र डकैती शैलीमा त्रिवि सभा हुनै सक्दैन : स्ववियु अलुम्नाई

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
अरुपनि पढ्नुहोस
सबै
महालक्ष्मीको १६ दिने व्रत समापन

जुम्लामा उद्योग खारेजी गर्नेको संख्या बढ्दै

यी हुन् दसैँ बिदामा घुमफिर गर्न उपयुक्त लमजुङका १० गन्तव्य

तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास
















