अमेरिकी विदेशमन्त्री रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्गबिच भेटवार्ता

नवलपुर टुडे

सारांश
बेइजिङ । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यी बिच भेटवार्ता भएको जनाइएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सामाजिक सञ्जाल एक्स मार्फत उनीहरूको भेटवार्ताको बारेमा जानकारी दिएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्ने र सीले यस वर्षको अन्त्यमा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने अपेक्षा गरिएको घोषणा गरेपछि यो भेटवार्ता भएको जनाइएको छ ।
पत्रकारहरूलाई सम्बोधन गर्दै ट्रम्पले अप्रिलमा राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने बताएका छन् । यसअघि फेब्रुअरी –४ मा ट्रम्प र सीबिच ९० मिनेटको टेलिफोन वार्ता भएको थियो ।

बेपत्ता एयर एम्बुलेन्सकाे भग्नावशेष फेला

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

कृषि उपज केन्द्रबाट किसान र उपभोक्ता लाभान्वित

लठैत र डकैती शैलीमा त्रिवि सभा हुनै सक्दैन : स्ववियु अलुम्नाई

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
अरुपनि पढ्नुहोस
सबै
महालक्ष्मीको १६ दिने व्रत समापन

जुम्लामा उद्योग खारेजी गर्नेको संख्या बढ्दै

यी हुन् दसैँ बिदामा घुमफिर गर्न उपयुक्त लमजुङका १० गन्तव्य

तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास
















