Opens in a new tab

कस्तो हुनेछ आजको मौसम ?

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं । देशका अधिकांश भूभागमा आज मौसम सफा रहनेछ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ । 
 

सामूहिक फूलखेतीले दिलाएको सफलता…

२०८३ मंसिर १ | बिहान ०७:०८ बजे

१४९ रुपैयाँमा झर्‍यो अमेरिकी डलरको मूल्य

२०८३ मंसिर १ | बिहान ०६:०८ बजे

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

२०८३ मंसिर १ | बिहान ०६:०८ बजे

पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

२०८३ मंसिर १ | बिहान ०६:०८ बजे