सप्तरी, २७ साउन ः मैथिली समुदायका ब्राह्मण,देव,कायस्थ जातीका नवविवाहिता महिलाले साउन महिनाको मैना पञ्चमी तिथी देखि श्रावण शुक्ल तृतीयासम्म १५ दिनसम्म मनाउने मधुश्रावणी पूजाको अवसरमा मैथिली महिला परिषद्ले राजविराजमा बुधबार आयोजना गरेको कार्यक्रममा सहभागी महिलाहरू । तस्वीर स् सुधा देव र रासस