भीम रावलको पार्टी घोषणाः मातृभूमि जागरण अभियान, नेपाल

नवलपुर टुडे


काठमाडौं । नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलले मातृभूमि जागरण अभियान, नेपालको घोषणा गरी त्यसैलाई पार्टीको रूप दिन थालनी गरेका छन्।
बिहीबार साँझ फेसबुकमा एक स्ट्याटस राख्दै उनले आफ्नो योजना घोषणा गरेका हुन्। रावलले चार पानाको ‘मातृभूमि जागरण अभियान, नेपाल, संक्षिप्त जानकारी’ भन्दै एक प्रस्ताव सार्वजनिक गरेका छन्।
उनले यो विषयमा छलफल गर्दै मातृभूमि जागरण अभियान, नेपाल संचालन गर्दै त्यसैबाट संगठन निर्माण गरेर ‘देशमा देशभक्तिपूर्ण राजनीतिक शक्तिरदल निर्माण निर्माणमा योगदान गर्ने’ उल्लेख गरेका छन्।
यसको संगठन वडा, पालिका, जिल्ला, प्रदेशदेखि केन्द्रसम्मै गर्ने योजना रावलले राखेका छन्।

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती
अरुपनि पढ्नुहोस
सबै
तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा
















