Opens in a new tab

कावासोतीमा कुकुर मारेको निहुँमा बाबु छोराबीच झगडा हुँदा, ढुंगाले लाग्दा बाबुको मृत्यु

नवलपुर टुडे

29Shares
dida bag ad

कावासोती, साउन २ । कावासोतीमा बाबुको हत्या गरेको आरोपमा छोरा प्रकाउ परेका छन् । ढुंगा प्रहार गरी बाबुको हत्या गरेको आरोपमा प्रहरीले १८ वर्षीय छोरा निराजन कुमाललाई प्रकाउ गरेको हो ।

पक्राउ पर्नेमा कावासोती नगरपालिका- ५ ठकुरीचोकमा आज (बुधबार) बिहान सवा ११ बजे बुबाछोराबीच झगडा हुँदा छोरा निराजनले ढुंगा प्रहार गरेका थिए । निराजनले ढुंगा प्रहार गर्दा बुवा ४३ वर्षीय प्रेम कुमालको मृत्य भएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी बेद पौडेलका अनुसार घरमा पालेको कुकुरलाई पिटेको विषयमा प्रेम र छोरा निराजन बीच झगडा भएको थियो। प्रेमको कुटाईबाट घरमा पालेको कुकुरको मृत्यु भएको थियो।

घटनाबारे खबर पाएपछि प्रहरी निरीक्षक बिक्रम रिजालको कमाण्डमा सात जनाको टोली खटिएको छ। उक्त टोलीले छोरा निराजनलाई पक्राउ गरेको छ।

 

आज देशका केही स्थानमा वर्षाको सम्भावना

२०८३ कार्तिक २० | बिहान ०७:०७ बजे

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

अरुपनि पढ्नुहोस

सबै

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

किवीले दिएको सफलताको स्वाद

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे