बुटवलका रवि थापा हत्यामा संलग्न दुई जनाले गरे प्रहरीमा आत्मसमर्पण

नवलपुर टुडे


घटना भएको झन्डै दुई महिनापछि बुटवलका किशोर कुँवर र कुस्मन कार्कीले आत्मसमर्पण गरेका हुन्। बुटवलको कालिकानगरस्थित एक रेष्टुरेन्टमा काम गरिरहेको बेलाा थापामाथि छुरा प्रहार भएको थियो। थापा राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व सदस्य थिए।
दुई आरोपीले आत्मसमर्पण गरेसँगै थप अनुसन्धानका लागि सहज हुने डिएसपी पण्डितले बताए। यसअघि राष्ट्रिय युवा संघ रुपन्देहीले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी क्षतिपूर्तिसहित आवश्यक कानूनी कारवाही गर्न माग गर्दै दवावमूलक कार्यक्रम गर्दै आएको थियो।

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती
अरुपनि पढ्नुहोस
सबै
तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा
















