Opens in a new tab

देश

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

नवलपुर टुडे
२०८१ बैशाख २३ | मध्यान्ह १२:०१ बजे

काठमाडौँ, वैशाख २३ । सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ ।

लामिछानेको मुद्दा आज पाटन उच्च अदातदतका मुख्य न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो ।  

पेशी तोकिए पनि यो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो । 

कमेन्टहरु