देश

नेपाली कांग्रेसका उप–सभापति एवम् पूर्वमन्त्री गच्छदारकी पन्ती निर्मलाको निधन

नवलपुर टुडे
२०७८ जेष्ठ १ | बिहान ०८:०२ बजे

काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति एवम् पूर्वमन्त्री विजयकुमार गच्छदारकी पन्ती निर्मला गच्छदारको निधन भएको छ ।

कांग्रेस नेता गच्छदारकी पत्नी निर्मलाको उपचारका क्रममा शनिबार बिहान काठमाडौंमा निधन भएको हो । उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।

कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले निर्मलाको उपचारका क्रममा निधन भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

कमेन्टहरु