खेलकुद

वेस्ट ह्याममाथि म्यानचेस्टर सिटीकाे ‘साँघुराे जित’

नवलपुर टुडे
२०७९ कार्तिक १४ | बिहान ०६:०७ बजे

काठमाडौ । म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामलाई १-० गोलले पराजित गरेको छ । घरेलु टिम युनाइटेडको जितमा मार्कस राष्फोर्डले ३८औँ मिनेटमा गोल गरे ।

वेस्ट ह्यामलाई पराजित गरेकाे म्यानचेस्टरकाे इंग्लिस प्रिमियर लिग तालिकामा १२ खेलबाट २३ अंक भएकाे छ । एजेन्सी

कमेन्टहरु