Opens in a new tab

समाचार

प्रेस चौतारी गण्डकीमा इन्द्र पौडेल चयन

जगत ठाडा मगर
२०७८ फाल्गुन २० | बिहान १०:११ बजे

पोखरा । एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी गण्डकीको अध्यक्षमा इन्द्र पौडेल चुनिएका छन्।

४५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा उमाकान्त शर्मा, उपाध्यक्ष (महिला)मा रोशनी गुरुङ, महासचिवमा आश गुरुङ, सचिवमा कमल सुवेदी, सचिव (समावेशी)मा गोपाल जिटी, कोषाध्यक्षमा भविश्वर पाण्डे निर्वाचित भएका छन्।

सदस्यहरुमा गीता राना मगर, रञ्जिता शर्मा, गौरव त्रिपाठी, कृष्ण किसान, बालकृष्ण सुवेदी, एकराज गिरी, समर रानाभाट, सालिकराम भट्टराई, रोशन लामिछाने, अमिर सुवेदी, डिलबहादुर विक, राजन पौडेल, सुजन न्यौपाने, आइतेलाल थकाली, विकास विक, उद्धवकुमाल, कुमार पौडेल, बसन्त अधिकारी, सागर गिरी, राजकुमार श्रेष्ठ, ध्रुवराज सुवेदी, मदन तिमिल्सिना, शर्मिला विक, राजन उपाध्याय, युवराज गुरुङ, खिमा गुरुङ, सृजना वराल, गणेश श्रेष्ठ, राजन खरेल, निरज थकाली, दिपक पौडेल, राजाराम पौडेल, अनुज अधिकारी, कृष्णराज अचार्य, लक्ष्मीनारायण देवकोटा, निर्भिकनारायण भुर्तेल र कृष्ण कंडेललाई चयन गरिएको छ।

प्रेस चौतारीको राष्ट्रिय अधिवेशन पनि यही फागुन २७ र २८ गते पोखरामा आयोजना हुँदै

प्रेस चौतारी गण्डकी अधिवेशनको उद्घाटनको क्रममा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफू नेतृत्वको गण्डकी सरकारका राम्रा कामको प्रचार नगरेको भन्दै चौतारीसम्वद्ध पत्रकारहरुप्रति गुनासो गरेका थिए।

कमेन्टहरु