राजनीति

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले कार्तिक २२ मा विश्वासको मत लिने

जगत ठाडा मगर
२०७८ कार्तिक १५ | मध्यान्ह ०१:०७ बजे

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले कात्तिक २२ गते विश्वासको मत लिने भएका छन् । उनले कात्तिक ११ गते गठबन्धनको तर्फबाट ५९ जना सांसदको समर्थनमा प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा उनी नियुक्त भएका थिए ।

कार्तिक २२ गते उनले गठबन्धनको तर्फबाट बिश्वासको मत पाउने निस्चित भएको छ । यसअघि बागमती प्रदेश सरकारको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सरकारको अल्पमतमा परेर राजीनामा दिएकी हुन ।

कमेन्टहरु